सरकारले दियो देशैभर सार्वजनिक बिदा

डिसी नेपाल
२३ जेठ २०८२ १७:०७
23.4k
Shares

काठमाडौं । सरकारले भोली बकर ईद (ईद-उल-अज्हा)को अवसरमा देशैभर सार्वजनिक विदा दिएको छ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) परेकाले जेठ २४ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले एक सूचनामार्फत जनाएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.