जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै (तस्विरहरु)
काठमाडाैं।मिनभवन तिनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ। राजधानिको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ।


























तस्बिर : नेपाल न्युज बैंक
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment