सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

डिसी नेपाल
१ असार २०८२ ८:०९
48
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुखदलका प्रमुख सचेतकहरुको सहभागीतामा संसदको लेन्डरलगायतका विषयमा छलफल हुनेछन् । प्रतिनिधि सभामा प्रतिपक्षदलहरुले अवरोधको कारण बजेटमाथिको छलफल अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.