हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
{"ARInfo":{"IsUseAR":false},"Version":"1.0.0","MakeupInfo":{"IsUseMakeup":false},"FaceliftInfo":{"IsChangeEyeLift":false,"IsChangeFacelift":false,"IsChangePostureLift":false,"IsChangeNose":false,"IsChangeFaceChin":false,"IsChangeMouth":false,"IsChangeThinFace":false},"BeautyInfo":{"SwitchMedicatedAcne":false,"IsAIBeauty":false,"IsBrightEyes":false,"IsSharpen":false,"IsOldBeauty":false,"IsReduceBlackEyes":false},"HandlerInfo":{"AppName":2},"FilterInfo":{"IsUseFilter":false}}
काठमाडौं। किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन्।
पुरुष ५५-५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आट्र्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन्। पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे।
अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई पुनः प्रमाणित गरेको बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment