टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती
टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती
घोराही, (दाङ), १३ असारः
दाङको लमही नगरपालिका–३ टिकुलीगढमा तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रुपमा गनुर्एभएको ड्रागन फ्रुट खेतीमा फलेका ड्रागन फल । पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आउनुभएको छ । थोकमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० का दरले बिक्री हुने उक्त फल धेरै फार्मबाट बिक्री हुने गरेको र अहिले दैनिक दुई क्विन्टल भन्दा बढी बिक्री भइरहेको उहाँहरु बताउनुहुन्छ। तस्बिरः सुशीला ओली /रासस
दाङ। दाङको लमही नगरपालिका–३ टिकुलीगढमा तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गरेका छन्।
पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आएका छन्।
थोकमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० का दरले बिक्री हुने उक्त फल धेरै फार्मबाट बिक्री हुने गरेको र अहिले दैनिक दुई क्विन्टल भन्दा बढी बिक्री भइरहेको उनी बताउँछन्।






प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment