अवरुद्ध अरनिको राजमार्ग सुचारु

डिसी नेपाल
७ साउन २०८२ १२:१४
52
Shares

काभ्रेपलाञ्चोक । पहिरो खसेसँगै अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो।

पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.