विद्यादेवीप्रति मिडिया क्रेज (तस्बिरहरु)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो काठमाडौं बबरमलस्थित कार्की व्यानक्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संचारमाध्यम र तिनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति देखिएको छ।
सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्दैछिन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment