गाजामा इजरायली हवाइ राहत

डिसी नेपाल
११ साउन २०८२ ८:५५
68
Shares

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ ।

आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले गाजामा बढ्दो भोकमरीकोबीच सात प्याकेट राहत सामग्री हवाईमार्गबाट खसालिएको जनाएको हो ।

आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए ।

इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।

भिडियो स्रोतःइजरायल रक्षा बल

https://youtu.be/kxYce9l3_18?si=dgYieSKIJcwNNIlU

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.