बागलुङको व्यापारीक केन्द्र ‘बुर्तिबाङ बजार’ (फोटो फिचर)
बागलुङको ढोरपाटन नगरपालिकास्थित व्यापारिक तथा प्रशासनिक केन्द्र बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । बागलुङ जिल्लाको दोस्रो व्यापारीक केन्द्र पनि हो बुर्तिबाङ बजार । बुर्तिबाङमा पछिल्लो समय तीव्र रुपमा बस्ती विस्तार हुँदे गइरहेको छ ।


















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment