तराई-मधेसमा खडेरीले फाटेका खेतका धाँजा (फोटो फिचर)
रौतहट। रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइँ हुन सकेको छैन ।
केही किसानले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फाट्न थालेको छ । रौतहटसहित मधेश प्रदेशका जिल्लामा सिचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment