नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (फोटोफिचर)

डिसी नेपाल
१६ साउन २०८२ ७:४४
24
Shares

ढोरपाटन। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ।

यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ। जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ।

ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.