बिहानको समय धरानमा देखिएको चहलपहल (फोटो फिचर)

डिसी नेपाल
२० साउन २०८२ ९:५०
36
Shares

काठमाडाै। बिहानको समयदेखिनै धरानमा सवारी साधन र मानिसको चाप देख्न पाइन्छ । धरान नेपालको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो ।

यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता रहेको छ । तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान वर्तमानमा आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ । कुनैबेला धरान बजारलाई “गोर्खा भर्तीको केन्द्र” भनेर पनि चिनिन्थ्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.