बसन्तपुर दरबार स्क्वायर प्रवेशद्वारमा ढुंगा छाप्ने काम गर्दै महानगर (तस्विरहरू)

डिसी नेपाल
२२ साउन २०८२ ८:५९
72
Shares

काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ। महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको हो । ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा भैइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.