भेरी किनारमा मृत अवस्थामा फेला
सल्यान । बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा पहिचान नखुलेका एक पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment