आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)
बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका-९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ।
चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ।
विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ।











प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment