लोकसेवाले सार्वजनिक गर्यो परीक्षा मापदण्ड
काठमाडौं । लोकसेवा आयोगले नयाँ मापदण्ड सार्वजनिक गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले आयोगबाट सञ्चालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८२ प्रकाशित गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment