लोकसेवाले सार्वजनिक गर्‍यो परीक्षा मापदण्ड

डिसी नेपाल
२८ साउन २०८२ १३:१४
920
Shares

काठमाडौं । लोकसेवा आयोगले नयाँ मापदण्ड सार्वजनिक गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले आयोगबाट सञ्चालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८२ प्रकाशित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *