नाडा अटो शोको: आज दोस्रो दिनपनि अवलोकनकर्ताको उत्साजनक उपस्थिति (फोटो फिचर)

डिसी नेपाल
४ भदौ २०८२ १८:२७
48
Shares

काठमाडाैं। मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो-२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।

   




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.