असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोफिचर)

डिसी नेपाल
५ भदौ २०८२ ११:३९
16
Shares

काठमाडौं। काठमाडौंको असनमा आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ पर्व मनाएका छन्।

नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चराँ पर्वविशेष कार्यक्रम आयोजना गरिएको हो। केही दशकयता भक्तपुरमा पनि यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.