सहसचिव र उपसचिव गरी १४ जनाको सरुवा, को कहाँ?
काठमाडौं । नेपाल सरकारका सहसचिव र उपसचिव गरी १४ जना कर्मचारीको सरुवा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरिएको हो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment