सहसचिव र उपसचिव गरी १४ जनाको सरुवा, को कहाँ?

डिसी नेपाल
६ भदौ २०८२ १३:३०
2.1k
Shares

काठमाडौं । नेपाल सरकारका सहसचिव र उपसचिव गरी १४ जना कर्मचारीको सरुवा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *