भरतमणि, कैलाश र सुमन उडे क्यानडा, यस्तो छ कार्यक्रम
काठमाडौं । हाँस्य कलाकार भरतमणि पौडेल, कैलाश कार्की र सुमन कार्की क्यानडा प्रस्थान गरेका छन्।
उनीहरू क्यानडामा आयोजना हुने ‘अब हाँस्छ क्यानडा’ कार्यक्रममा लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।
अगस्ट ३० मा मिसिसाउगा शो र सेप्टेम्बर ६ मा एडमन्टन शो हुने छ। ती कार्यक्रममा भरतमणिले पूर्वयुवराज पारस शाहको अभिनय गर्ने छ्न्। कैलाशले भिखारी र सुमन कार्कीले स्ट्यान्ड अप कमेडी गर्ने बताइएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment