वर्षापछि बढेको बागमती नदीसँगै खुलेको काठमाडौं उपत्यका (फोटोफिचर )

डिसी नेपाल
९ भदौ २०८२ ९:२९
136
Shares

काठमाडौंमा लगातार वर्षा भए सँगै बागमती नदीमा पानीको सतह बढेको छ। यससँगै वर्षा पछि काठमाडौं उपत्यकाको दृश्य यतिबेला सफा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.