तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका अन्तिम तयारी हुँदै

डिसी नेपाल
९ भदौ २०८२ ११:०४
28
Shares

काठमाडाैं। पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व-२०८२ को व्यवस्थापनको तयारी अन्तिम भइैरहेको छ। तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गर्न काम भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.