सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)

डिसी नेपाल
११ भदौ २०८२ १०:२२
24
Shares

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा आज देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ।

सोही क्रममा भक्तपुरको सूर्यविनायक स्थित गणेश मन्दिरमा पनि बिहानै देखि भक्तजनहरुको भिड लागेको छ। मन्दिरमा बिहानै नृत्य पूजासमेत गरिएको थियो ।

नृत्य पूजा सम्पन्न गरेपश्चाल मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न दिइएको हो। हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.