तेस्रो लिङ्गीहरुको र्‍याम्प वाक (तस्बिरहरु)

डिसी नेपाल
११ भदौ २०८२ ११:३२
148
Shares

काठमाडाैं। ब्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको ईन्द्रेणी तीज उत्सवमा तेस्रो लिङ्गीहरुले र्‍याम्प वाक गरेका थिए। घरपरिवारको समर्थन नपाएका तेस्रो लिङ्गीहरुको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाडपर्वहरु मनाउने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.