महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन (तस्वीरहरू)

डिसी नेपाल
१२ भदौ २०८२ १५:५३
12
Shares

काठमाडौं । कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका छन्। महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको र ब्यवसायीमाथि गुन्डा गर्दीविरुद्धमा कवाड संकलक र व्यवसायीले प्रदर्शन गरेका छन्।

आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.