मुस्ताङको टुकुचे गाउँमा लटरम्म फलेको स्याउ

डिसी नेपाल
१३ भदौ २०८२ ९:२१
32
Shares

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको टिप्ने बेला भएको स्याउ । उहाँको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.