टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

बिजेन अमात्य
१५ भदौ २०८२ १६:२९

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन्।

उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्‍दै रमाइलो गरेका छन्। साथै महिलाहरूले सुदूरपश्‍चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.