ड्रोनबाट यस्तो देखिएको थियो वसन्तपुरको इन्द्रजात्रा(फोटो फिचर)

डिसी नेपाल
२२ भदौ २०८२ ७:४६
20
Shares

काठमाडाैं। काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ। विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा-आराधना गरी यो पर्व मनाउने गर्छन्।

यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.