निजामती दिवसका अवसरमा प्रभातफेरी (फोटो फिचर)

डिसी नेपाल
२२ भदौ २०८२ ९:२५
32
Shares

काठमाडौँ । २२ औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्याली निकालिएको छ । सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.