इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी

डिसी नेपाल
२३ भदौ २०८२ १६:२५
128
Shares

इटहरी। देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन्। गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास

असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए। इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.