कांग्रेसको पार्टी कार्यालयमा आगजनी (फोटो फिचर)
काठमाडाैं। नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन्।





























प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment