सिंहदरबारमा आगलागी (फोटो फिचर)

डिसी नेपाल
२४ भदौ २०८२ १४:३६
384
Shares

काठमाडाैं। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन्। आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन्। प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.