नागरिक सरकारको तयारीमा शीतल निवास, तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

डिसी नेपाल
२७ भदौ २०८२ १७:००
756
Shares

काठमाडौं। नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ।

तस्बिरहरु: बिजेन अमात्य, नेपाल न्यूज बैंक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.