जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाए

डिसी नेपाल
२९ भदौ २०८२ १२:११
76
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेस्मम देशभर ७२ जनाको निधन भएको पुष्टी भएको सरकारले बताएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा अहिलेसम्म पुष्टी भएका मृतकको संख्या जानकारी दिइएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने ३ जना प्रहरीको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.