एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना गरेको छ।
बुधबार एन्फा कम्प्लेक्समा गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएर शहीदहरुको सम्झनामा श्रदान्जली समारोहको आयोजना गरिएको हो।
कार्यक्रममा अध्यक्ष पंकज विक्रम नेम्वाङले मृतक शहीदहरुप्रति समवेदना प्रकट गरेका थिए।





प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment