एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना गरेको छ।
बुधबार एन्फा कम्प्लेक्समा गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएर शहीदहरुको सम्झनामा श्रदान्जली समारोहको आयोजना गरिएको हो।
कार्यक्रममा अध्यक्ष पंकज विक्रम नेम्वाङले मृतक शहीदहरुप्रति समवेदना प्रकट गरेका थिए।





No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment