बनस्थलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२ असोज २०८२ २०:२०
124
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ।

उक्त सडकमा बाग्मती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार उक्त दुर्घटनापछि फरार भएका बस चालकको प्रहरीले खोजी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.