यातायात व्यवस्था विभागमा जेनजीहरुले श्रमदान गर्दै (तस्विरहरु)

डिसी नेपाल
३ असोज २०८२ १२:३२
36
Shares

काठमाडाैं। गत भदौ २३ र २४ गते जेनजी समुहको आन्दोलनबाट आगजनी भएको यातायात व्यवस्था विभागमा जेनजी समुहले श्रमदान गरेका छन् । शुक्रबार उनीहरुले आगजनी भएको उक्त भवनमा श्रमदान गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.