जोखिमपूर्ण यात्रा
भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम– कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पार गर्दै सवारी साधनहरु । सिरुवारीको साँघुरो सडकमा सवारी साधनको जाम हुने, दुर्घटनाको जोखिम र पहिरो खसेर सडक अवरुद्ध हुने समस्या छ । तस्बिर ः सन्तोष गौतम/ रासस
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम– कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पार गर्दै सवारी साधनहरु । सिरुवारीको साँघुरो सडकमा सवारी साधनको जाम हुने, दुर्घटनाको जोखिम र पहिरो खसेर सडक अवरुद्ध हुने समस्या छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment