काठमाडौंको व्यापारिक केन्द्रहरुमा दशैंको चहलपहल (फोटोफिचर)
काठमाडाैं। दशैँ लागेसँगै काठमाडौंका मूख्य बजारमा चहलपहल बढेको छ। मुख्य व्यापारिक केन्द्रमा किनमेलका लागि आउनेहरुको भीड देखिन थालेको छ । विशेषत असन, इन्द्रचोक, भोटाहिटि, सुन्धारा, लगनखेल, कोटेश्वर लगायतका स्थानमा भिडभाड बढेको छ ।






























प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment