कलंकी खसीबजारमा दशैंको चहलपहल (तस्बिरहरु)

डिसी नेपाल
१२ असोज २०८२ १०:५५
44
Shares

काठमाडाैं। नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्री गरिरहेका छन् । कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.