दशैंमा चंगा उडाएर रमाउँदै बालबालिका (तस्विरहरू)

डिसी नेपाल
१२ असोज २०८२ १२:२९
24
Shares

काठमाडाैं। बडादशैं सुरु भएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका आकाश चंगाले रंगिन देखिन थालेका छन्। बालबालिका घरको छत र खुला ठाउँमा भेला भएर चंगा उडाउँदै रमाइरहेका छन्।

एक समय यस्तो थियो, जब दशैं-तिहार सुरु हुनुभन्दा धेरै अघिदेखि नै काठमाडौंको आकाश चंगाले ढाकिन्थ्यो। तर पछिल्लो समय चंगा उडाउनैपर्ने भन्ने संस्कृति विस्तारै कम हुँदै गएको देखिन्छ । यद्यपि, अझै पनि धेरै बालबालिका र युवाहरूका लागि चंगा उडाउनु दसैंको रमाइलोको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.