कैलालीमा एक वृद्ध मृत फेला

डिसी नेपाल
१२ असोज २०८२ १७:४९
8
Shares

धनगढी । कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका५ बेलवाका ६८ वर्षीय चिलिया डगौरा थारू मृत अवस्थामा फेला परेका हुन्। नेपाल प्रहरीले उनी घर नजिकैको खेतमा आइतवार मृत अवस्थामा फेला परेका बताएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.