प्रहरीका चार जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस

डिसी नेपाल
१२ असोज २०८२ २०:४५
184
Shares

काठमाडौं। नेपाल प्रहरीका चार जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.