दशैंमा पिङ खेल्दै, रमाउँदै (तस्बिरहरु)

डिसी नेपाल
१३ असोज २०८२ १६:४८
16
Shares

काठमाडाैं। वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता अनुसार दशैँमा पिङ खेल्ने प्रचल छ।

तथापी, दशैंको मुख्य दिन विजयादशमी पूर्वसन्ध्यामा गाउँ–शहर र टोलतिर लिंगे पिङ तयार भइसकेको छ। दशैं-तिहारभर नै पिङको माहोल बनिरहन्छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा पिङमा झुम्मिनेहरुको भीड देख्न पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.