नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै, एक परिवर्तन
काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीचको टी–२० सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
सोमबार यूएईको दुबइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने खेलमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर ब्यटिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। नेपालले आज नन्दन यादवको ठाउँमा आदिल आलम खेलाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment