काठमाडौंको बदलिँदो मौसम (तस्बिरहरू)
काठमाडौं । शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment