बागमती र धोवीखोलामा पानीको वहाब उच्च (फोटोफिचर)
काठमाडाैं। शुक्रबारदेखिको काठमाडौं उपत्यकालगायत मुलुकभर अविरल वर्षा भइरहेको छ।
जसका कारण देशभरका नदीमा पानीको वहाव बढेको छ। काठमाडौं उपत्यकाका बागमती र धोवीखोलामा समेत पानीको वहाब बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन्। कतिपय बस्तीमा पानी समेत पसेको छ।





























प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment